७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

शिविरमा जचाउने बिरामीलाई आमा डेन्टल केयरमा विशेष छुट

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७२औं जन्मोत्सवमा सञ्चालित निःशुल्क दन्त परीक्षण शिविरमा परीक्षण गर्नेहरूलाई आमा डेन्टल केयर प्रालिले विशेष छुट प्रदान गर्ने भएको छ। झापाको दमक नगरपालिका-६ थानारोड र वडा नं. १ रबी स्टेन्डगेटमा रहेको आमा डेन्टल केयरले ओपिडी‚ डेन्टल एक्सरे लगायत सेवामा छुट दिने भएको हो। शिविरमा दन्त परीक्षण गर्ने बिरामीहरूलाई नि:शुल्क ओपिडी सेवा दिने…