८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

फाल्गुनन्द समाधिस्थलमा फाल्गुनन्द प्रतिमाको शिलान्यास

फाल्गुनन्द/ विश्व शान्ति मानव एकताका संवाहक राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द लिङ्देनको ध्वाजेडाडास्थित फाल्गुनन्द समाधिस्थलमा प्रतिमा शिलान्यास भएको छ । बुधबार महागुरु फाल्गुनन्द लिङ्देनज्युको समाधीस्थल ध्वाजेडाडामा करिब ११ फुटे पुर्णकदको फाल्गुनन्द प्रतिमा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिङ नेम्बाङज्युको हस्तबाहुलीमा शिलान्यास सम्पन्न भएको हो । शिलान्यास कार्यक्रममा फाल्गुनन्द गाउँपालिका २ वडा अध्यक्ष सन्तोष नेम्बाङ, सोही…