१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

गुरु निजी आश्रममा विश्व शान्ति सेवा

माङसेबुङ । गुरु निजी आश्रममा विश्व शान्ति तथा मानव एकताका लागि आयोजित सेवा सम्पन्न भएको छ । मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनको माङसेबुङ गाउँपालिका ५ लारुम्बामा रहेको गुरु निजी आश्रमको किरातेश्वर सिद्ध हाङसाम माङहिममा सावायेहाङ मुवेक्वा आप्लुङगेन ताङसेप चोमेन सेवा सम्पन्न भएको हो । सेवा गत कार्तिक ८ गतेदेखि…