माङसेबुङ/महागुरु फाल्गुनन्दको सिवाखाहुनको महत्व बुझ्न सक्ने ज्ञान, विवेक र चेतनामा पुग्न आवश्यक रहेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भयो । अङसीमाङज्यूले भन्नु भयो, ‘महागुरु फाल्गुनन्दज्यूको ज्ञान र सिवाखाहुनलाई बुझेर सही सदुपयोग गर्नुपर्छ ।’ किरात धर्म दर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ती समारोहको अवसरमा निजी…