८ माघ २०८२, बुधबार | Thu Jan 22 2026

संघर्ष समतिद्वारा पहिचानका लागि युवा घोषणा

विराटनगरः कोशी खारेजीको लागि पहिचानको आन्दोलनलाई थप सशक्त बनाउँने उदेश्यले प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समतिले ‘पहिचानको लागि युवा’ दस्ता गठन गरी घोषणा समेत गरेको छ । शुक्रबार विराटनगरस्थित संगम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी भिम राई र विराज लिम्बुको संयोजकत्वमा १ सय ५१ सदस्यीय पहिचानको लागि युवा दस्ता घोषणा गरेको हो ।…