काठमाडौं । आगमी चैत ७ गते मुक्कुमलुङ(पाथीभरा) संरक्षक र सरकारबीच उच्चस्तरीय वार्ता हुने भएको छ । मुक्कुमलुङमा नो केवलकार पक्षधर मुक्कुलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय राजनीतिक दलहरुको वार्ता सहजीकरण समिति र सरकारी वार्ता टोलीवीच आज काठमाडौमा भएको छलफलमा सो निर्णय भएको सहजीकरण समितिको संयोजक सरु सिंघकले जानकारी दिए । मुक्कुमलुङ संयुक्त संघर्ष समितिले…