८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

माङ्सेबुङ – ३ मा माओवादीका जनम खम्बु अगाडि ( मतपरिणाम सहित )

माङसेबुङ : माङसेबुङ गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र) ले निरन्तर अग्रता कायमै राखेको छ । ५ सय ७१ मत गणना गर्दा गठबन्धनले अग्रता बढाएको छ । हेर्नुहोस् मत परिणाम  मतदाता संख्या : २५८६ मत खसेको मत : १६८२ मत मतगणना :  ५७१ मत अध्यक्ष हेमन्त राई (नेकपा एमाले): २५७ मत डिकेन्द्र इदिङ्गो…