७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

फुङ्लिङ नगरपालिका वडा ११ मा माओवादीका युवराज भट्टराई प्यानल बिजयी

ताप्लेजुङ : ताप्लेजुङको  फुङ्लिङ नगरपालिका वडा नम्बर ११ मा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा युवराज भट्टराईसहित प्यानल नै विजयी भएका छन् । भट्टराईले ३५४ मत प्राप्त गर्दै विजय भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मनित इजमले २४९ मत प्राप्त गरेको छ भने एमालेका सबिन विष्टले २०१ मत प्राप्त गरेको छ । त्यस्तै महिला सदस्य…