७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

झापामा आत्मा-पवित्र माङ्हिम किरात धर्मगुरुबाट शिलान्यास

किरात समाचार : झापाको हल्दिबारी,गोलधाप स्थित बैशाख ६ गतेदेखि सम्पन्न येत्नाम्धुङ सेमि सेवाको आज अन्तिम दिन किरात माङ्हिम संगै निसामहिम शिलान्यास भएको छ । आज ९ गते शुक्रबार झापाको हल्दिबारी गाउपालिका वडा १ स्थित किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको हस्तबाहुलिबाट किरात आत्मा पवित्र सेवालुङ माङ्हिम तथा निसामहिम शिलान्यास…