७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

याङनामस्थित फाल्गुनन्द प्रतिमा अनावरण र माङहिम उद्घाटन कार्यक्रम स्थलमा यसरी पुग्न सकिन्छ

योगेश लाओती  याङनाम - फिदिम नगरपालिका वडा नम्बर १० अवस्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थान याङनाम खलंगाटार रहेको छ । पाँचथर सदरमुकाम फिदिम ( फेदेन )  नगरपालिकादेखि पूर्व उत्तर क्षेत्रमा रहेको सुन्दर ठाउँ याङनाम खलंगाटारमा ९५ प्रतिशत भन्दा बढि लिम्बू समुदायको बसोबास रहेको यस थलोको ऐतिहासिक धार्मिक र प्रसाशनिक महत्त्व रहेको छ । स्थानीय डीबी हाङसरुम्बा लिम्बुले…