७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सुनसरीको रामधुनीमा एमाले छाडदै नेकपा एसमा संगठित हुदै

झुम्का :नेकपा एमालेका कार्यकर्ताहरु सुनसरीको रामधुनी नगरपालिकामा एमाले परित्याग गर्दै नेकपा एसको कमिटीमा संगठित हुन थालेका छन । नजिकीदै गरेको स्थानिय तहको चुनाव लक्षित गर्दै रामधुनीमा संगठन विस्तार अभियान चलाएको नेकपा एकिकृत समाजवादीमा पछिल्लो समय एमालेका कार्यकर्ताहरु प्रवेश गर्ने लहर चलेको हो । नेकपा एकिकृत समाजवादीका सुनसरी अध्यक्ष गोविन्द निरौलाले नगरक्षेत्रमा एमालेका कार्यकर्ताहरु सो पार्टीको…