७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अमेरिका र बेलायतले रुसको तेल तथा ग्यासमा प्रतिबन्धको घोषणा

एजेन्सी : युक्रेनमाथि आक्रमण जारी राखेको विरोधमा रुसविरुद्ध चौतर्फी घेराबन्दी तिब्र पारिएको छ। अमेरिका र बेलायतले रुसको तेल तथा ग्यासमा प्रतिबन्धको घोषणा गरेका छन्। युरोपेली संघले पनि इन्धनको परनिर्भरता घटाउने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले रुसको अर्थतन्त्रको मुख्य धमनीलाई नै प्रहार गर्ने बताए। रुसको आम्दानीको महत्वपूर्ण स्रोत इन्धन निर्यात नै हो। यो…