७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

शिवरात्रीकप फुटबलमा रेड डेभिल्स बिजयी

माईजोगमाई: महाशिवरात्रीको अवसर पारेर इलामको माईजोगमाई ६ प्याङ्गमा गत फागुन १७ बाट जारी शिवरात्री कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल फाल्गुन २२ गते सम्पन्न भएको छ । प्याङ्ग खेलकुद बिकास समितिको आयोजनामा प्याङ्ग माबिको खेलमैदानमा संचालित खेलमा माईजोगमाई लगायत विभिन्न २० टिम प्रतियोगितामा सामेल भएका थिए । फाइनल खेलको समापन कार्यक्रमको सभापती प्याङ्ग खेलकुद…