७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

स्थानिय तह निर्वाचन मतदाता नामावलीमा दाबी बिरोध आह्वान

काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको छ । नेपालभर ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा आजदेखि ७ दिनसम्म दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।आयोगले तोकेका अधिकारीहरूले ती उजुरी उपर छानबिन गरी मतदाता नामावलीबाट नाम हटाउन सक्ने छन् । आयोगका प्रवक्ता शालिग्राम…