७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

युक्रेनको वर्तमान अवस्था हेर्न नचाहेको हो :चिनियाँ कूटनीतिज्ञको भनाइ

एजेन्सी : रुसले युक्रेनको राजधानी किभमा आक्रमणलाई तीव्र बनाइरहँदा एक चिनियाँ कूटनीतिज्ञले चीनले युक्रेनको वर्तमान अवस्था हेर्न नचाहेको प्रतिक्रिया दिएका छन् । कोरियाली प्रायद्वीपका लागि चिनियाँ प्रतिनिधि लिउ चियाओमिङले चीनले युक्रेनको पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका हुन् । कुनै एक देशको सुरक्षालाई ध्यान दिँदा अर्को देशले आफ्नो सुरक्षाको मूल्य चुकाउन नहुने उनको भनाइ छ ।…