७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बेलायतमा किरात माङहिम निर्माणमा आर्थिक सहयोग

किरात समाचारः    किरात धर्मावलम्बीहरुको सकृयतामा बेलायतमा किरात माङहिम स्थापना हुने भएको छ । बेलायतस्थित किरात धर्म तथा साहित्य उथान संघ राष्ट्रिय समिती बेलायतले किरात माङहिम निर्माण गर्न लागेको हो । संघको राष्ट्रिय समिति अध्यक्ष रामकुमार सिंथेबेका अनुसार माङहिम निर्माणका लागि आर्थिक सहयोग जुटिरहेको बताउनु् भएको छ । सिंथेबेका अनुसार माङहिम निर्माण गर्नका लागि १०…