७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

हाङचोत्लुङ माङखिममा लाधुङसेमी सेवा सम्पन्न (तस्बीर)

माङसेबुङ : अमेरिकाबाट माङसेबुङ भ्रमणका लागि किरात धर्मावलम्बी भक्तजनहरुलाई स्वागत गर्दै,पथरीशनिश्चरे मोरङस्थित किरात हाङचोत्लुङ माङखिममा लाधुङसेमी सम्पन्न गरेको छ। किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको सदस्य तथा पदाधिकारीलाई स्वागत तथा, सम्मान कार्यक्रमको आयोजना गर्दै शनिबार लाधुङसेमी सेवा सम्पन्न भएको हो । यसअघि मङ्सिर १२ गते किरात माङपोक्लुङ माङ्हिममा लाधुङसेमी सेवा र धार्मिक प्रशिक्षण, सम्मान लगायत मंसिर…