७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आत्मानन्द कपको तयारी पूरा, उद्घाटन खेलमा माङसेबुङ र भुटान प्रतिस्पर्धा गर्दै

माङसेबुङ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भोलि शुक्रबारदेखि शुरु हुने आत्मानन्द कप खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ८ देखि १७ मंसिरसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताको तयारी पुरा भएको हो…