७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

माङ्सेबुङ ५ मा क्षमता विकास तालिम सम्पन्न

माङसेबुङ । इलामको माङ्सेबुङ ५ मा क्षमता विकास  तालिम सम्पन्न भएको छ । आत्मा पवित्र खेलकुद समितिको आयोजनामा सात दिने उद्घोषण, वक्तृत्वकला, कार्यालय सञ्चालन, म्याइनुट लेखन तथा प्रस्तावना पत्र लेखन तालिम गत शुक्रबार सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि माङसेबुङ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष जनम खम्बु रहनु भएको थियो भने, विशिष्ट अतिथि…