७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

भद्रपुरमा चुम्लुङको स्थापना दिवस मनाइयो

दमक । किरात याक्थुङ् चुम्लुङ ३५ औं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमको पाचौं दिन भदरपुरस्थित एनसिडिसी सामुदायिक भवनमा बिहीवार सम्पन्न गरिएको छ । भद्रपुरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष तथा पान्थर बहुमुखी क्याम्पसका प्राध्यापक मधुराज केरूङले अबको दिनमा याक्थुङ लिम्बू जातिहरू शैक्षिक र आर्थिक क्षेत्रमा विशेष लगानी गरेर अघि…