युके । किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा स्वीडन शहरमा संयुक्त रुपमा आप्लुङगेन्न ताङसेप चोमेन सेवा गत २० मे २०२३ का दिन सम्पन्न गरेको छ । विश्व शान्ति मानव एकता तथा चराचर सृष्टि रक्षार्थ सेवा किरात साम्जिक मुन्धुम र खाजोङ अनुसार सम्पन्न भएको ज्ञानु फुरुम्बोले जानकारी दिए । साम्दाङगेन वरुमसावा माङसेवा मंगल…