७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मुक्कुम्लुङ क्षेत्रमा रुख काटिएको विरोधमा यातायात बन्द

दमक/मुक्कुम्लुङ क्षेत्रको मुन्धुमी र मौलिक मूल्य मान्यता नष्ट गरी केबलकार निर्माण गर्ने बहानामा जैविक तथा पर्यावरणीय क्षति पुर्याइको विरोधमा आह्वान गरिएको यातायात बन्दका कारण ताप्लेजुङ जिल्लाको जनजीवन कष्टकर बनेको छ । मुक्कुम्लुङ क्षेत्रमा केबलकारका नाउँमा हजारौं वर्ष पुराना रूख काटेर वातावरणीय क्षति पुर्याउने र याक्थुङ लिम्बू समुदायको उत्पत्तिसँग जोडिएको मुक्कुम्लुङको आस्थामाथि प्रहार गरिएको भन्दै ताप्लेजुङ…