८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

कियाचु दमक नगरले बनभोजसहित कुसङ तङ्बे शुभकामना आदानप्रदान गरि मनाइयो

दमक । किरात याक्थुङ चुम्लुङ नगर शाखा दमकले आइतवार बनभोजसहित कुसङ् तङबे र कक्फेक्वा तङनाम-५०८३ को शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । चुम्लुङले इलामको चुलाचुलीस्थित चपेटीमा आयोजित कक्फेक्वा तङनाम विशेष शुभकामना आदानप्रदान कार्यक्रमसहित सम्मान,धान नाँच, हाक्पारे,लिम्बूजन्य खेलहरु छेलो हान्ने, हण्डीफोर, डोरी तान्ने खेल, हाजिरीजवाफ लगायतका गतिविधिहरु गरिएको छ । चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र…