९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

चतुरे गोलकपको उपाधि आयोजकले जित्यो

माङसेबुङ - इलामको माङ्सेबुङ ३ स्थित चतुरेमा संचालित चतुरे गोलकप शुक्रबार आज भएको फाइनलमा पीवाई फुटबल क्लब चिबुवा माङसेबुङ ३ लाई २–० गोल अन्तरले  हराउंदै आयोजक टिमले उपाधि जितेको छ । उपाधिका लागि आयोजकका प्रविण राइले खेलको १३ औं मिनेटमानै हेडमार्फत पहिलो गोल गरि टिमलाई अग्रता दिलाएका राइले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरी २–०…