९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

इलाम २ मा ‘हेभिवेट’ नेतासंग जुनु माखिमको रोचक चुनावी प्रतिस्पर्धा

माङ्सेबुङ - आगामी ४ मंसिरमा आमनिर्वाचन देशैभर एकै चरणमा हुदैछ । निर्वाचन नजिकीदै गर्दा पाचौं पटक चुनाव लड्दै गरेका नेकपा एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्र - २ इलाममा चुनावी चर्चा बढ्न थालेको छ । प्रतिनिधि सभामा इलाम क्षेत्र - २ मा १४ जनाको उम्मेदवारी परेको छ। चुनावी मैदानमा स्वतन्त्र उम्मेदवार जुनु कुमारी…