९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

झापा – १ बाट विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

झापा  - नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको  कार्यालयमा  पुगेर शर्माले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी काँग्रेसका गोपाल तामाङ निर्वाचन क्षेत्र (क) र माओवादी केन्द्रबाट श्याम वीर लिम्बूले निर्वाचन क्षेत्र (ख) बाट प्रदेशसभामा उम्मेदवारी दर्ता गएका छन्। शर्मा अघिल्लो…