७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पापुन्देनमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको शालिक बन्ने

पाँचथरको फालेलुङ गाउँपालिका-७ पापुन्देनमा १६ औं राष्ट्रिय विभूति  महागुरु फाल्गुनन्द लिङ्देनको शालिक बन्ने भएको छ। आङबोहरुको मुन्धुमिक ऐतिहासिक स्थल आङबो माङ्घेन्ना लुङधुङ यक पापुन्देन स्थित आङ्पजमा यकमा आङबो माङ्घेना लुङ्धुङको दाहिने पट्टिको स्थानमा किरात धार्मिक गुरु तथा १६ औ रास्ट्रीय बिभुति महागुरू फाल्गुनन्द लिङदेनको ६ फुटको शासिक निर्माण गर्ने भएको हो। शालिक १२ लाखको लगानीमा…