८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

लिम्बुवान मञ्च पथरीशनिश्चरे वडा १० को अध्यक्षमा भिमराज पङ्धाक | kiratsamachar

पथरी - संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च पथरिशनिश्चरे वडा नम्बर १० को वडा समितिको अध्यक्षमा भिमराज पङ्धाक निर्वाचित भएका छन् । लिम्बुको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती गठन गरिएको छ । शनिबार पथरीको भुल्के पशुपति सामुदायिक हलमा सम्पन्न भएको प्रशिक्षण समिति गठन कार्यक्रमबाट उपाध्यक्षमा तिला लिम्बू ,सचिब आइत बहादुर ओख्राबो सहसचिव सन्तोस वनेम…