८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

नेपालमा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा कोरोना संक्रमितहरुको संख्या पछिल्लो समय  फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा नेपालभर थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार २५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१० जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार…