७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जिल्लास्तीय राष्ट्रपति रनिङ शिल्ड शनिबारदेखि, तयारी तीव्र

इलाम : इलाममा १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १२ गते (शनिबार) देखि हुँदैछ । जिल्लाको माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको इलाममा पत्रकार सम्मेलन गरी जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताका लागि खेलमैदान मर्तम, मञ्च व्यवस्थापन, होटल व्यवस्थापन, खानेपानी व्यवस्थापन, प्रचारप्रसारलगायतका सबै तयारी तीव्र पारिएको…