८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

पिपुल्स पावरको आयोजना प्रभावित स्थानीयले अनलाइनबाटै आइपियो आवेदन दिन सकिने – kiratsamachar

पिपुल्स पावर लिमिटेडको आइपियो अनलाइनबाट आवेदन दिन सकिने भएको छ । प्रभु क्यापिटलले आयोजना प्रभावित इलाम जिल्लाभरका स्थानीयहरुले पनि अनलाइनबाटै आईपीयोमा आवेदन दिन सक्ने सुविधा ल्याएको हो । यहि ८ असारदेखि बिक्री खुला गरेको पिपुल्स पावरको आईपियो २२ असारसम्म आवेदन दिन सकिने छ । यसैगरी इलाम जिल्लाका स्थानीयले अनलाइन मार्फत नै आवेदन दिन सक्ने क्यापिटलले…