८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

गाउँमै प्राविधिक शिक्षा ‘बाली बिज्ञान’ पढ्दै विद्यार्थी

माङ्सेबुङ : इलामको माङ्सेबुङ -५ स्थित सरस्वती माध्यमिक बिधालयमा प्राविधिक कृषि शिक्षा बाली बिज्ञानको पठनपाठन भइरहेको छ । ०७७ सालदेखि सो बिधालयमा प्राबिधिक शिक्षा पढाई सुरु भएको हो । पहिलो बर्ष कक्षा ९ मा मात्र अध्ययन अध्यापन भएको बिषय हाल कक्षा १० सम्म पढाई हुँदै आइरहेको छ । प्राविधिक शिक्षा अध्ययन गर्नेमा उक्त बिधालयको कक्षा…