८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

तारा एयर विमान दुर्घटना : मृतकहरुको शव काठमाडौं ल्याइने

काठमाडौ : तारा एयरको विमान दुर्घटनास्थल नेपाली सेना र नेपाल प्रहरीको टोलि पुगेको छ । आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ मा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ । तारा एयरको जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ भने कोही पनि यात्रु जिउँदै  नरहेको त्यहाँ पुगेका उद्धारकर्मीले…