किरात समाचार : प्रथम अठासी गोल्डकपको क्वार्टरफाइनलमा एस.एफ.सी इलाम प्रवेश गरेको छ । युनाइटेड सिम्ले क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै एस.एफ.सी इलाम क्वाटर फाइनलमा प्रवेश गरेको हो । माङ्सेबुङ ५ मझुवास्थित प्रस्तावित आत्मानन्द रंगशालामा शनिबार भएको खेलमा एस .एफ.सीका रोसेश साम्बाले खेलको ६ औँ मिनेटमा गरेको गोल गरे । त्यस्तै खेलको २६ औ मिनेटमा…