किरात समाचार - किरात याक्थुङ चुम्लुङ इजरायलले छैटौं संस्करण वलिहाङ कप – ५०८२ फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आयोजक कियाचु इजरायलको अनुसार आगामी अक्टोबर ०७ तारिख , २०२२ शुक्रबार देखी खेल संचालन हुने फुटबल खेलको लागि इजरायलमा रहेका नेपाली फुटबल क्लबहरुलाई आधिकारिक पत्र पठाइसकेको आयोजकले जानकारी दिए । यसअघिको सबै संस्करण वलिहाङ…