७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

माङ्सेबुङ – ३ को वडाध्यक्षमा माओवादीका खम्बु बिजय,सदस्यमा मिश्रित परिणाम

माङसेबुङ : माङ्सेबुङ गाउपालिका वडा नम्बर ३ को  वडाअध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का लक्षुमन राई (जनम) विजयी भएका छन् । एमालेका कुलबहादुर लिम्बूलाई ९२ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन् । वडा ३ मा मिश्रित परिणाम आएको छ । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मतपरिणाम अनुसार राईले ७ सय ६० मत पाएका…