किरात समाचार : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्ताहरूलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् । शुक्रबार राप्रपा अध्यक्ष लिङ्देनले प्रदेश–१ स्तरीय दुई दिने पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रम सम्बोधन गर्दै लिङ्देनले सो कुरा बताएको हो । कार्यक्रमलाई लिङ्देनले भने 'संसदीय निर्वाचनका लागि अहिल्यैदेखि तयारी शुरू गर्नुहोस ।' निर्वाचनलाई…