६ असार २०८३, शनिबार | Sat Jun 20 2026

आज बिराटनगरमा ‘लिम्बुवान-किरात’ प्रदेशको माग सहित संसद भवन अगाडि धर्ना बस्दै

किरात समाचार : प्रदेश १ को नाम पहिचानको आधारमा लिम्बुवान किरात हुनुपर्ने माग गर्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आज प्रदेश सभा संसद भवन अगाडि धर्ना बस्दैछ । प्रदेश १ को नामकरण सवालमा किरात याक्थुङ चुम्लुङको समन्वयमा बनेको विभिन्न  ३५ वटा राजनीतिक दल, संघसंस्थाहरु सम्मीलित संयुक्त संघर्ष समितिले साझा नाम लिम्बुवान, किरात हुनु पर्ने अडान…