१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

किरात सगरमाथा प्रदेश नामकरण गर्न धनकुटामा दबाब समिति गठन

किरात समाचार : प्रदेश नं १ को नाम पहिचानको किरात सगरमाथा प्रदेश नामकरण गर्न धनकुटामा शान्तिपूर्ण नैतिक दवाव समिति गठन गरिएको छ । बुधबार पूर्ण खजुमको संयोजकत्वमा शान्तिपूर्ण नैतिक दबाव समिति धनकुटा गठन गरिएको हो । यसरी गठन भएको उपसमितिमा सह संयोजक लिला चेम्जोङ, सचिव शान्तिदेवी लिम्बू, अर्थ संयोजक डा. शुक्र चेम्जोङ, सह संयोजक दिलु…