बिराटनगर : लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको आयोजनामा प्रदेश नं. १ को नामाङ्कन लिम्बुवान, किरात विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । विहीबार विराटनगरस्थित नमस्कार रिजेन्सी होटलको सभाहलमा प्रदेशका मन्त्री, प्रदेश सदस्य, बुद्धिजिवी, संघर्ष समितिमा आबद्ध ३५ घटकका प्रमुखहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिने किरात याक्थुङ् चुम्लुङ्का महासचिव निरन्ती तुम्बापोले बताइन् । प्रदेश नं. १ को…