७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

माङ्सेबुङ २ मा एमालेको अग्रता

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेले अग्रता बढाएको छ । हेर्नुहोस् मत परिणाम : मतदाता संख्या : २४६८ मत खसेको मत : १६८५ मत मतगणना : ३०० मत अध्यक्ष हेमन्त राई (नेकपा एमाले): १९२ मत डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : ७८ मत प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : ० मत…