काठमाडौं : हिमालयन हाइड्रोपावर लिमिटेडले बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। हिमालय कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशन गरेको हो। जसमध्ये ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषका लागि र ३९ हजार ३६५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १८ लाख ३०…