७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेकपा एमालेले इलामका सबै स्थानिय तहमा उम्मेदवारको टुंगो लगायो

इलाम : यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले इलामका सबै स्थानिय तहमा उम्मेदवारहरुको टुंगो लगाएको छ । इलाम नगरपालिकामा मेयर पदमा नरेन्द्रनाथ भट्टराई र चित्रमाया गुरुङको नाम टुंगो लगाइएको हो । त्यस्तै माई नगरपालिकामा खम्बसिंह लिम्बू र उपमेयरमा हिमा भण्डारी र सूर्योदय नगरपालिकामा मेयर पदमा काजीमान कागते र उपमेयरमा दुर्गादेबी भट्टराईले…