७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङ वडा नं. ५ को सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

किरात समाचार : माङसेबुङ गाउँपालिकाको आयोजनामा माङ्सेबुङ वडा नं. ५ को सार्वजनिक सुनुवाई कार्यक्रम भालुटारमा सम्पन्न भएको छ । आइतबारदेखि संचालन गरिएको चालू आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्यक्रम माङ्सेबुङ वडा नं. ५ भालुटारबाट प्रारम्भ भएको हो । आज आइतबार माङ्सेबुङ ५ को शाकाहारी बुधबारे हटियाको प्रागण्मा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि…