माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको मतगणना जारी छ । वडा नम्बर ५ मा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका उम्मेद्वारले अग्रता बढाएका छन् । हेर्नुहोस् मतपरिणाम मतदाता संख्या : २०१९ मत खसेको मत : १२३३ मत गणना भएको मत : १००० मत अध्यक्ष डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) : ६३९ हेमन्त राई (एमाले): १५५ उपाध्यक्ष विनोद नेम्बाङ (जसपा) : ५८६…