७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

किरात सगरमाथा नामाकरण गरिनुपर्ने माग राख्दै मोर्चाले प्रेस बिज्ञप्ती जारी

किरात समाचार :  प्रदेश नं. १ को नाम ´किरात सगरमाथा` नामाकरण गरिनुपर्ने माग राख्दै किरात मोर्चा नेपालले प्रेस बिज्ञप्ती जारी गरेको छ । प्रदेश न १ को नमाकरण सम्बन्धमा किरात धर्मगुरु आत्मानन्द लिङ्देन सेइङले सबै जातजाति लाई समेट्ने ´किरात सगरमाथा`नामाकरण गरिनुपर्ने धर्मगुरुको प्रस्ताव प्रती पुर्ण साथ सहयोग रहेको घोषणा गर्दै किरात मोर्चा नेपालले आज आइतबार…