माङसेबुङ : स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत इलाममा ६९ प्रतिशत मत खसेको छ । इलाममा शुक्रबार बिहान ७ बजे सुरु भएर बेलुकी ५ वजे सम्पन्न भएको मतदानमा ६९ प्रतिशत मत खसेको हो । कुल २ लाख २४ हजार ७ सय ४८ मतदाता संख्या रहेको पुरुषतर्फ ७९ हजार ८ सय ४ र महिलातर्फ ७५ हजार…