६ असार २०८३, शनिबार | Sun Jun 21 2026

इलाममा ६९ प्रतिशत मत खस्यो – Kirat Samachar

माङसेबुङ  : स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत इलाममा ६९ प्रतिशत मत खसेको छ । इलाममा शुक्रबार बिहान ७ बजे सुरु भएर बेलुकी ५ वजे सम्पन्न भएको मतदानमा ६९ प्रतिशत मत खसेको हो ।   कुल २ लाख २४ हजार ७ सय ४८ मतदाता संख्या रहेको पुरुषतर्फ ७९ हजार ८ सय ४ र महिलातर्फ ७५ हजार…