२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

रुसलाई युक्रेनमाथिको आक्रमण रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी :  संयुक्त राष्ट्रसंघले युक्रेनमाथिको रूसी आक्रमण रोक्न र सैनिक फिर्ता गर्न भनेको छ । बुधबार राति संयुक्त राष्ट्रसंघको महासभाले रूससँग यस्तो माग गर्दै आक्रमणको भत्र्सनासहित प्रस्ताव पारित गरेको हो । रुसी आक्रमणको विरोधमा राष्ट्र संघका १ सय ४१ मुलुकले मतदान गरेका बताइएको छ । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको हो । नेपालले…