११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

आसामको सरलपाडामा लाधुङसेमी सेवा सम्पन्न

योगेश लाओती आसाम :   कोक्राझार जिल्ला सरलपाडाका किरात धर्मावलम्बीले इतिहासकार इमानसिंह चेम्जोङको १२० औँ जन्मजयन्तीको अवसरमा लाधुङसेमी सेवा सम्पन्न गरिएको  छ । सोमबार किरात धर्म तथा साहित्य उत्थान संघ शाखा समिति कोक्राझार सरलपाडाको आयोजनामा इमानसिंह चेम्जोङ जन्मजयन्तीको अवसरमा सरलपाडा स्थित निर्माणधिन किरात माङहिमको प्राङ्गणमा लाधुङसेमी सेवाको आयोजना गरि मनाइएको छ । अंग्रेजी सम्वत जनवरी…